कांग्रेसका निर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोकियो

  • बिहीबार १३ कात्िक २०८३ ०८:१३ AM
काठमाण्डु – नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ नहुने भएको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई तत्काल शपथ नगराउने तयारी गरिएको हो। कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ। निर्वाचनबाट केन्द्रीय सदस्यमा विजयी