देशभर आज बिहीवार दिनभरजसो मौसम बदली हुने र केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार देशका धेरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । केही स्थानमा बेलुकादेखि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ भने भारी वर्षाको सम्भावना थोरै स्थानमा मात्रै रहेको छ । उच्च