हेलम्बु गाउँपालिकाको आफ्नै स्रोतमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

  • बिहीबार १३ कात्िक २०८३ ०७:४३ AM
हेलम्बु । हेलम्बु गाउँपालिकाले आफ्नै स्रोतमा स्थानीय नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकबाट उपचार तथा औषधि वितरणसहितको शिविर कात्तिक ९ गतेदेखि हेलम्बु प्राथमिक अस्पतालमा सुरु भएको हो। गाउँपालिकाको आयोजनामा ग्रेस ब्याप्टिस्ट चर्च ताइवान र सामुदायिक सेवा प्रतिष्ठान नेपाल, भक्तपुरको प्राविधिक सहयोगमा सञ्चालित शिविर कात्तिक १२ गतेसम्म चलेको थियो।… Continue reading हेलम्बु गाउँपालिकाको आफ्नै स्रोतमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन