काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन्। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई दुई वर्षका लागि उक्त पदमा नियुक्त गरिएको हो। कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई दिएको जानकारीअनुसार उनको नियुक्ति कात्तिक १६ गतेदेखि लागू हुनेछ। नाडेप लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र… Continue reading नाडेप लघुवित्तको सीईओमा पवनकुमार श्रेष्ठ नियुक्त