सरकारी फाइल अड्काउने प्रवृत्ति रोक्न नयाँ नियम: फाइल फर्छ्योटको समयसीमा तोकियो, ६ महिनाभित्र सबै सेवा डिजिटल

  • बिहीबार १३ कात्िक २०८३ ०७:३९ AM
काठमाडौं । सरकारी कार्यालयमा फाइल अनावश्यक रूपमा अड्काउने र निर्णय प्रक्रियामा ढिलाइ गर्ने प्रवृत्ति नियन्त्रण गर्न सरकारले नयाँ नियमावली कार्यान्वयनमा ल्याएको छ। ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ले सरकारी निर्णयलाई छिटो, पारदर्शी र जवाफदेही बनाउने लक्ष्य राखेको छ। नियमावलीअनुसार नीतिगत तथा महत्त्वपूर्ण प्रशासनिक निर्णयमा टिप्पणीको तह तीनभन्दा बढी र नियमित… Continue reading सरकारी फाइल अड्काउने प्रवृत्ति रोक्न नयाँ नियम: फाइल फर्छ्योटको समयसीमा तोकियो, ६ महिनाभित्र सबै सेवा डिजिटल