भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ सुरु, ग्राहकलाई १० लाखसम्म नगद छुटको अवसर

  • बिहीबार १३ कात्िक २०८३ ०८:०० AM
काठमाडौं। जगदम्बा मोटर्स प्रालिले आजदेखि कात्तिक १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना सुरु गरेको छ। सात दिनसम्म चल्ने मेलामा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएसका दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सकिनेछ। मेलाको मुख्य आकर्षणका रूपमा ‘टीभीएस गोल्डेन की अफर’ रहेको छ। यसअन्तर्गत ग्राहकले सवारीसाधनको खरिद मूल्यको शतप्रतिशतसम्म नगद फिर्ता वा गोल्ड की… Continue reading भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ सुरु, ग्राहकलाई १० लाखसम्म नगद छुटको अवसर