चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी

  • बिहीबार १३ कात्िक २०८३ ०६:३२ AM
काठमाण्डौ । दशैँमा कानुनअनुसार चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन् । उजुरीपछि विभागले रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागका अनुसार दशैँअघि कार्यालय समयभित्रै इमेल र अनलाइन पोर्टलमार्फत ६ सयभन्दा बढी उजुरी प्राप्त भएका थिए । उजुरीमाथि आवश्यक कारबाही अघिContinue reading "चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकको उजुरी"