काठमाण्डौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन आग्रह गरेको छ । बालबालिका, गर्भवती तथा सुत्केरी, मधुमेहलगायतका रोग भएका व्यक्तिलार्ई इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह छ । विभागले स्वस्थ वयस्कले समेत इनर्जी ड्रिङ्क्स पिउँदा सावधानी अपनाउन सुझाव दिएको छ । विभागका अनुसार नेपालमा अहिले १७ वटा उद्योगले सम्बन्धित निकायबाट अनुमति लिएरContinue reading "जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह"