असोज एक महिनामै भित्रिए ५ हजार बढी सवारी

  • बिहीबार १३ कात्िक २०८३ ०७:०५ AM
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३र८४ को तेस्रो महिना अर्थात् असोजमा मात्रै नेपालमा ५ हजारभन्दा बढी कार, जिप तथा भ्यान आयात भएका छन् । चाडपर्वलाई लक्षित गर्दै भित्रिएका यी सवारीसाधनबाट सरकारले पौने ८ अर्ब रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भदौमा मात्रै कुल ५ अर्ब ९ करोड रुपैयाँ बराबरका २ हजार १४५ युनिट विद्युतीय कार,Continue reading "असोज एक महिनामै भित्रिए ५ हजार बढी सवारी"