काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले प्रजातन्त्रलाई बलियो बनाउन राजनीतिक दल र लोकतान्त्रिक संस्थाहरू जिम्मेवार बन्नुपर्ने बताएका छन्। उनले नागरिक अधिकार र स्वतन्त्रताको संरक्षण गर्ने संस्थाहरूको गुणस्तरमा ध्यान दिनुपर्ने उल्लेख गर्दै सरकार र राजनीतिक दलहरूलाई