‘अर्नब’ समुद्री आँधीले भारतको तीनवटा प्रदेशमा ताण्डव, पाँचजनाको मृत्यु

  • बिहीबार १३ कात्िक २०८३ ०६:५६ AM
काठमाडौं । समुद्री आँधी ‘अर्नब’ ले भारतको आन्ध्र प्रदेशमा ताण्डव मच्चाएको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले चक्रवात अर्नबका कारण राज्यमा पाँच जनाको मृत्यु भएको जानकारी दिएका छन्। बंगालको खाडीबाट उत्पन्न चक्रवात अर्नब मंगलबार