अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री बालेन सहभागी नहुने

  • बिहीबार १३ कात्िक २०८३ ०१:०० PM
दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकामा कात्तिक १७ देखि १९ गतेसम्म आयोजना हुने अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री बालेन शाह सहभागी नहुने भएका छन्। प्रधानमन्त्रीलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा पठाइएको भए पनि संघीय सरकारको प्रतिनिधित्व गर्दै शिक्षामन्त्री सस्मित पोखरेल सहभागी हुने जनाइएको छ।उत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलगायत विशिष्ट अतिथिहरू पनि सहभागी हुनेछन्।गाउँपालिकाले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमार्फत अतिथिहरूको सहभागिता र उत्सवको तयारीबारे ज