एनपीएल : काठमाण्डु गोर्खाजले जनकपुरविरुद्ध पहिला ब्याटिङ गर्ने

  • बिहीबार १३ कात्िक २०८३ ०६:३९ AM
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाण्डु गोर्खाजले पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन्। काठमाण्डुले जनकपुर बोल्ट्सविरुद्ध पहिले ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल बनाउने लक्ष्य राखेको छ। जनकपुर पहिलो जितको खोजीमा मैदान उत्रिएको छ। आफ्नो पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग