कोप–३१ मा नेपालको सहभागिता परिणाममुखी बनाउन संसदीय समितिका सभापतिको निर्देशन
बिहीबार १३ कात्िक २०८३ ०६:१५ AM
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशीत्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले आगामी कोप३१ सम्मेलनमा नेपालको सहभागितालाई ठोस उपलब्धिमुखी बनाउनु पर्नेमा जोड दिएको छ। सिंहदरबारमा बुधबार