विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

  • बिहीबार १३ कात्िक २०८३ ०६:३२ AM
कवि भुपिन खड्काको निबन्ध सङ्ग्रह मध्यको उज्यालो र जुनु रानाको निबन्ध सङ्ग्रह लाहुरेनी सौन्दर्य लाई यस वर्षको विमल गुरुङ कृति पुरस्कार संयुक्त रूपमा प्रदान गरिने