जनकपुरविरुद्ध काठमाण्डौँको ब्याटिङ, टस जितेर मैदानमा

  • बिहीबार १३ कात्िक २०८३ ०६:४४ AM
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डौँ गोखार्जले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय