सुनको मूल्य बढ्यो, चाँदी घट्यो

  • बिहीबार १३ कात्िक २०८३ ०६:२२ AM
नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको