आईजीपी कार्कीले किन बोलाए पीसीसी बैठक? काठमाडौं आइपुगे सातै प्रदेशका डीआईजी

  • बिहीबार १३ कात्िक २०८३ ०६:४७ AM
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बस्ने बैठकका लागि सातै प्रदेशका प्रहरी प्रमुख काठमाडौँ आइपुगेका छन्। आईजीपी कार्कीको अध्यक्षतामा बस्ने बैठकमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) र त्यसभन्दा माथिल्लो दर्जाका अधिकारी सहभागी हुनेछन्। प्रहरी संगठनका नीतिगत विषयमा छलफल तथा