काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) स्वीकृतिका लागि ११७ कम्पनीका ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीका आवेदन प्रक्रियामा रहेका छन्। बोर्डको कात्तिक ११ गतेको अद्यावधिक विवरणअनुसार यी कम्पनीले कुल ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता शेयर निष्काशनका लागि आवेदन दिएका छन्। सेबोनले आवेदनलाई प्रक्रियागत अवस्थाका आधारमा छ चरणमा वर्गीकरण… Continue reading ७१ अर्बको आईपीओ निष्काशन पाइपलाइनमा, सेबोनमा ११७ कम्पनीका आवेदन