काठमाडौं। औषधि उत्पादन तथा स्वास्थ्य सेवासँग सम्बन्धित कम्पनी आर्य फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) मा स्वास्थ्य साझेदारका रूपमा नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षे सहकार्य गर्ने भएको छ। कम्पनी स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा उक्त सम्झौता गरिएको कम्पनीले जनाएको छ । क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने तथा खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत… Continue reading एनपीएलको स्वास्थ्य साझेदार आर्य फार्माल्याबले खेलाडीलाई २५ हजार र दर्शकलाई २० हजार दिने