काठमाडौं । नेपालीको क्रिकेट मोहलाई नजिकबाट नियालेका क्रिकेट स्टार शोएब अख्तरले जारी नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणमा पाकिस्तानी खेलाडीले सहभागी हुन नपाएको विषयलाई पाकिस्तानी क्रिकेट बोर्ड (पीबीसी) समक्ष कुरा राख्ने बताएका छन् । पाकिस्तान क्रिकेट बोर्डले