इटहरीको गैसारबाट १० हजारभन्दा बढी लागुऔषध क्याप्सुल र ट्याब्लेटसहित तीन जना पक्राउ
बिहीबार १३ कात्िक २०८३ ०५:४० AM
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित गैसारबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा १८ वर्षीय अभिषेक चौधरी, १८ वर्षीय युगल सुन्दास र एक जना १५ वर्षीय बालक रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका