क्रिकेट मैदानबाट स्वास्थ्य सचेतना फैलाउँदै आर्य फार्माल्याब : एनपीएलसँग तीन वर्षका लागि सहकार्य

  • बिहीबार १३ कात्िक २०८३ ०५:४५ AM
काठमाडौं । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको आर्य फार्माल्याबले नेपाल प्रिमियर लिग (एनपीएल) सँग तीन वर्षका लागि स्वास्थ्य साझेदारी गर्ने सम्झौता गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) सँग भएको सम्झौताअनुसार कम्पनीले एनपीएलमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि