चक्रवातको सम्भावित असर सामना गर्न कोशीमा सुरक्षा संयन्त्र परिचालन

  • बिहीबार १३ कात्िक २०८३ ०५:४९ AM
विराटनगर । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावबाट जनधनको क्षति हुन नदिन कोशी प्रदेशका १४ वटै जिल्लामा सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ ।  भारी वर्षा, बाढीपहिरो र हावाहुरीसँगै उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमआँधीको