चक्रवात अर्नबको वितण्डा : भारतमा सातजनाको मृत्यु,एक लाख ८० हजारभन्दा बढी विस्थापित

  • बिहीबार १३ कात्िक २०८३ १२:०० PM
काठमाडौं : भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात अर्नबका कारण आन्ध्र प्रदेशमा सातजनाको मृत्यु भएको छ। रुख ढल्दा,करेन्ट लाग्दा,पर्खाल भत्किँदा तथा चक्रवातसँग सम्बन्धित अन्य घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।बिहीबार बिहान २ बजेदेखि ८ बजेसम्मको अवधिमा तटीय क्षेत्रमा प्रवेश गरेको चक्रवातले आन्ध्र प्रदेश र केन्द्रशासित प्रदेश पुदुचेरीको यानम आसपासका क्षेत्रमा भारी वर्षा गराएको छ।यानम नजिकै जमिनमा प्रवेश गरेपछि चक्रवात अर्नबको तीव्रता भने घटेको छ। यसअघि अत्यन्त शक्त