चक्रवात अर्नब : उच्च सतर्कता अपनाउन रसुवा प्रशासनको अनुरोध

  • बिहीबार १३ कात्िक २०८३ १२:०० PM
रसुवा : जिल्ला प्रशासन कार्यालय रसुवाले बंगालको खाडीबाट उत्पन्न भएको शक्तिशाली चक्रवात अर्नबको प्रभावका कारण रसुवामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले एक सूचना जारी गरी सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता र पूर्वतयारीमा जोड दिइएको छ।प्रशासन कार्यालयले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी सूचनालाई आधार मान्दै आगामी कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म सतर्कता अपनाउ