सल्यानमा अटो दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु ,चालक घाइते

  • बिहीबार १३ कात्िक २०८३ १२:०० PM
काठमाडौं : सल्यानको बागचौर नगरपालिका –१० स्थित सडकमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएको प्रहरीले जनाएको छ। रा १ ह ६१२६ नम्बरको अटो दुर्घटना हुँदा छत्रेश्वरी गाउँपालिका –०५,सिर्बाली बस्ने ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको हो । उक्त दुर्घटनामा परी घाइते अटो चालक जिल्ला सल्यान बागचौर नगरपालिका –१० माथिल्लो मोखोला बस्ने निर्मल कवर म