आईजीपी कार्कीले बोलाए पीसीसी बैठक, सबै प्रदेशका डीआईजी काठमाडौं आइपुगे

  • बिहीबार १३ कात्िक २०८३ ०६:१० AM
काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक राखेका छन्। यो बैठक बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बस्ने गरी डाकिएको छ। त्यसका लागि अहिले सातै प्रदेशका प्रहरी प्रमुखहरू काठमाण्डु आइपुगेका छन्। यस बैठककको अध्यक्षता आईजी कार्कीले गर्छन् । बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीलाई सहभागी गराइँदैछ। यस