एनपीएल : आज दुई खेल हुँदै

  • बिहीबार १३ कात्िक २०८३ ०३:५० AM
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार पहिलो खेल मध्याह्न १२ः३० तथा दोस्रो खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा