साइबर सुरक्षा बलियो बनाउन गुगलले ल्यायो नयाँ एआई मोडल ‘जेमिनाइ ४ कार्बन’

  • बिहीबार १३ कात्िक २०८३ ०५:३४ AM
काठमाडौं । गुगलले सफ्टवेयरमा रहेका सुरक्षा कमजोरी पत्ता लगाउन, परीक्षण गर्न र समाधान खोज्न सक्ने नयाँ कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘जेमिनाइ ४ कार्बन’ सार्वजनिक गरेको छ । गुगलका अनुसार यो मोडल विशेषगरी साइबर सुरक्षा र जटिल सफ्टवेयर इन्जिनियरिङका कामका लागि तयार गरिएको हो । यसले सफ्टवेयरको कोड विश्लेषण गरी त्रुटिको कारण पत्ता लगाउनुका साथै त्यसलाई