अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमको सेवा नवीकरण गर्न सकिने

  • बिहीबार १३ कात्िक २०८३ ०५:३९ AM
काठमाडौं । कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपबाटै डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सक्ने भएका छन् । यस सुविधामार्फत ग्राहकले डिसहोम इन्टरनेट र आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट र डीटीएच टेलिभिजनको संयुक्त प्याकेज तथा डिसहोम डीटीएच टेलिभिजन सेवा नवीकरण गर्न सक्नेछन् । यो सुविधाले ग्राहकलाई घरमै बसेर सजिलै र छिटो सेवा नवीकरण