काठमाडौं । हुवावेले नेपालमा नयाँ स्मार्टवाच सिरिज ‘हुवावे वाच जीटी ७’ सार्वजनिक गरेको छ । यस सिरिजमा वाच जीटी ७ र वाच जीटी ७ प्रो गरी दुई मोडल उपलब्ध छन् । वाच जीटी ७ को मूल्य ४४ हजार ९९० रुपैयाँ तोकिएको छ भने जीटी ७ प्रोको मूल्य ६४ हजार ९९० रुपैयाँ रहेको छ । जीटी