स्पेनमा भयानक रेल दुर्घटनामा ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा
बिहीबार १३ कात्िक २०८३ ०५:३० AM
स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो