सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो
बिहीबार १३ कात्िक २०८३ ०५:४३ AM
ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका४ मा रहेको सिंगातातोपानी कुण्डमा आएको छ । पहिलो पटक श्रीमतीलाई लिएर