नागढुङ्गा सुरुङमार्गमा १५ गतेदेखि ६०० रुपैयाँसम्म शुल्क तिर्नुपर्ने, काठमाडाैँ आउनुभन्दा जानु सस्तो

  • बिहीबार १३ कात्िक २०८३ ०५:४५ AM
काठमाडौँ / कार्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूले सडक उपभोग दस्तुर (टोल शुल्क) तिर्नुपर्ने भएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विकास सहायता