जनकपुर बोल्ट्सको ‘Sixes for Her Future’ अभियानबाट पहिलो खेलमै २८ हजार संकलन

  • बिहीबार १३ कात्िक २०८३ ०५:५८ AM
क्रिकेट मैदानमा प्राप्त हुने उपलब्धिलाई छात्राहरूको शैक्षिक भविष्यसँग जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘Sixes for Her Future’ अभियानले जनकपुर बोल्ट्सको पहिलो खेलबाटै २८ हजार रुपैयाँ संकलन