नबिल बैंकको टाइटल स्पोन्सरमा नेपालगन्ज अन्तर्राष्ट्रिय पौडी प्रतियोगिता

  • बिहीबार १३ कात्िक २०८३ ०६:०७ AM
नबिल बैंकले तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय उमेर समूह पौडी प्रतियोगिताको टाइटल स्पोन्सर गरेको छ । आयोजक नेपालगन्ज स्वीमिङ क्लब बाँकेका अध्यक्ष केशवराज न्यौपाने र बैंकका नेपालगन्ज शाखा