काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख… Continue reading सुनको भाउ बढेर प्रतितोला २ लाख ८३ हजार नाघ्यो, चाँदी ५० रुपैयाँले घट्यो