चक्रवात ‘अर्नब’ को असर देशभर बढ्दै: आज दिउँसो ठूलो पानी पर्ने जोखिम कम रातिदेखि वर्षा र भारी हिमपातको चेतावनी

  • बिहीबार १३ कात्िक २०८३ ०६:०२ AM
काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर हुँदै न्यूनचापीय प्रणालीमा परिणत भए पनि त्यसको प्रभावले नेपालमा वर्षा र हिमपातको गतिविधि बढ्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि सुरु हुने वर्षा र हिमपातको सम्भावना रातिदेखि बढ्नेछ। शुक्रबार र शनिबारसम्म देशका विभिन्न भूभागमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम रहने पूर्वानुमान गरिएको छ ।… Continue reading चक्रवात ‘अर्नब’ को असर देशभर बढ्दै: आज दिउँसो ठूलो पानी पर्ने जोखिम कम रातिदेखि वर्षा र भारी हिमपातको चेतावनी