काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को नाफाबाट शेयरधनीलाई कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले बोनस शेयर र नगद लाभांश गरी उक्त लाभांश वितरण गर्न लागेको हो। बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने… Continue reading लक्ष्मी सनराइज बैंकले शेयरधनिलाई दिने भयो लाभांश