काठमाडौं । अदालतमा विचाराधीन मुद्दामा चलखेल गरेको आरोपमा पक्राउ परेका इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालबीच कनेक्शन गरेको प्रमाण सार्वजनिक भएको छ । सार्वजनिक भएको ह्वाट्सएप च्याटमा उनीहरूबीच व्यवसायी रोहित गुप्ताको धरौटीसम्बन्धी आदेशबारे कुराकानी भएको पाइएको हो । फुयालले गुप्ताको धरौटी आदेशको लिंकसमेत सापकोटालाई पठाएका छन् । बिचौलिया सापकोटाको ‘मिस्डकल’को जवाफ दिँदै न्यायाधीश फुयालले लेखेका छन्– मैले यो ढिलो देखेँ । उनलाई (रोहित गुप्ता) छाड्नुपर्ने आधारै रहेछ । हामीले उनलाई दुई करोड धरौटी मागेका छौँ । गोल्छालाई (शेखर गोल्छा) एक करोड मागिएको रहेछ । गुप्तालाई धरौटीमा छाड्ने आदेश राखिएको सर्वोच्चको वेबसाइटको लिंक पनि उनले ... The post बिचौलिया इनम सापकोटा र न्यायाधीश फुयालबीच कनेक्सनको खुलाशा appeared first on Kalika Khabar.