जन्मदिन मनाएर फर्कंदै गरेका स्ववियु सदस्य पोखरेलको दुर्घटनामा मृत्यु

  • बिहीबार १३ कात्िक २०८३ ०४:१८ AM
विराटनगर :  विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य अंकित पोखरेलको सवारी दुर्घटनामा मृत्यु भएको छ। बुधबार मध्यरात करिब १२ बजे विराटनगर महानगरपालिका–१० स्थित निर्मल जल उद्योगनजिक मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय