कात्तिक १५ देखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने

  • बिहीबार १३ कात्िक २०८३ ०४:३४ AM
काठमाडौं। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग भएर गुड्ने सवारीसाधनसँग टोल शुल्क (दस्तुर) उठाउने भएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिले गत असोज १२ गते गरेको निर्णयअनुसार आयोजनाले आज सार्वजनिक सूचना जारी गर्दै