मुख्य पर्यटकीय सिजनमै सगरमाथा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटक घटे !

  • बिहीबार १३ कात्िक २०८३ ०४:४७ AM
काठमाडौं । पदयात्रा तथा हिमाली पर्यटनको मुख्य सिजनमै सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन घटेको छ । गत वर्षको असोजको तुलनामा यस वर्ष सोही महिनामा निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्या करिब ४०० ले घटेको सगरमाथा राष्ट्रिय