एनपीएल : मैदान दर्शकको हुटिङले गुन्जिन्छ, बाहिर व्यापार चम्किन्छ

  • बिहीबार १३ कात्िक २०८३ ०४:५६ AM
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को रौनक त्रिवि क्रिकेट मैदानभित्र मात्रै सीमित छैन । मैदानबाहिर पनि क्रिकेटप्रेमीको चहलपहल उत्तिकै छ । कोही आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्न मैदान पुगिरहेका छन् त कोही यही माहोललाई आम्दानीको अवसर