कांग्रेसको चुनौती, जनविश्वासको पुन:प्राप्ति

  • बिहीबार १३ कात्िक २०८३ ०५:०२ AM
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नेतृत्वदायी जिम्मेवारी प्राप्त गर्नुभएका सबै साथीहरूलाई बधाई दिँदै एउटा गम्भीर प्रश्न राख्न चाहन्छु—अब तपाईंहरूको प्राथमिकता के हो ? पद प्राप्तिको उत्सव मनाउनु, आफ्ना गुटका साथीहरूलाई विभिन्न तहमा स्थापित गर्नु र आगामी