सडक छेउको खाल्डोमा पुरुषको शव फेला

  • बिहीबार १३ कात्िक २०८३ ०५:०८ AM
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–१ मिर्जा हतिऔलमा सडक छेउको खाल्डोमा एक पुरुष मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान करिब ११ बजे स्थानीयले खाल्डोमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको