साल्ट ट्रेडिङको सुपथ मूल्य पसलबाट आठ लाखको खाद्यान्न बिक्री

  • बिहीबार १३ कात्िक २०८३ ०४:४२ AM
बागमती । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्य पसलबाट आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री गरेको छ । सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयबाट नुन, चिनी, तेल र मैदा छुट मूल्यमा बिक्री गर्दै आएकोमा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले