भारतमा चक्रवातका कारण पाँच जनाको मृत्यु, ५७ हजार मानिस सुरक्षित स्थानमा सारिए

  • बिहीबार १३ कात्िक २०८३ ०४:५२ AM
काठमाडौं । भारतको आन्ध्र प्रदेशमा आएको चक्रवात ‘अर्नब’का कारण पाँच जनाको मृत्यु भएको छ । चक्रवातले घर, खेतीबाली र विद्युत् सेवामा ठूलो क्षति पुर्‍याएको छ । भारत मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान चक्रवात तटीय क्षेत्रमा प्रवेश गरेको थियो । त्यसपछि यसको तीव्रता घटेको छ । चक्रवातका कारण आन्ध्र प्रदेशको उत्तरी भाग र ओडिसाको दक्षिणी