तीन महिनामै व्यापार घाटा ५ खर्ब ३२ अर्ब, नेपालले निर्यात किन बढाउन सकेन ?

  • बिहीबार १३ कात्िक २०८३ ०५:०२ AM
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) नेपालको व्यापार घाटा ३४।७१ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिमा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ रहेको व्यापार घाटा यस वर्ष बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार,